काठमाडौँ । नेपालको फिनटेक क्षेत्रलाई थप सबल र प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ सिटी वालेट प्रा. लि. (सिटीपे) र छिटो पैसा प्रा. लि. बिचको ऐतिहासिक मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ...