बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले नवगठित महिला समन्वय समितिले लैङ्गिक समानता, महिला सशक्तीकरण र महिला अधिकारसँग सम्बन्धित सवाललाई संसद्भित्र थप प्रभावकारी रूपमा उठाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले बिहीबार राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारीसँग...