बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

उद्योग वाणिज्य सङ्घ बागमतीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

मकवानपुर । नेपाल उद्योग वाणिज्य सङ्घ बागमती प्रदेशको अध्यक्षमा वेदबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार सम्पन्न निर्वाचन कार्यक्रममा श्रेष्ठ ६१.०५ प्रतिशत मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएका हुन्...