बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मोदी र डोनाल्ड ट्रम्पबिच टेलिफोन वार्ता, होर्मुजसहित विभिन्न विषयमा छलफल

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच टेलिफोनमा कुराकानी भएको छ । यस क्रममा दुवै नेताले द्विपक्षीय सम्बन्ध र होर्मुज स्ट्रेटसहित विभिन्न विषयमा कुराकानी भएको जनाइएको छ...