शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

आदेशको धज्जी उडाउँदै दूषित खाजा बेच्ने बागमती स्विट्स सिल

काठमाडौँ । सरकारी आदेशको धज्जी उडाउँदै किरा परेको र दुर्गन्धित खाजा बिक्री वितरण गर्ने काठमाडौँको बागमती स्विट्स प्रा.ली.लाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सिलबन्दी गरेको छ। खाद्य स्वच्छता तथा...