बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ज्यादतीका तस्बिर: प्रहरीले महिलाको घाँटी निमोठ्नेदेखि डोजर आतंकसम्म

काठमाडौँ । यतिबेला सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल छ । उक्त भाइरल भिडियोमा प्रहरीले एक महिलाको घाँटी निमोठेको देखिन्छ । जुन भिडियो सुनसरीको दुबहीको भएको बताइएको छ । महिलाको किन...