चितवन । नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई थप सुदृढ बनाउन पार्टी एकता नै आजको प्रमुख आवश्यकता रहेको बताएका छन्। नेपाली कांग्रेस चितवनद्वारा आयोजित चितवनमा आयोजित भेटघाट तथा...