काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को वेबसाइट ह्याक गरेर प्रणालीमाथि नै छेडखानी गरेको आरोपमा पक्राउ परेका ६ जनाको विवरण सीआईबीले सार्वजनिक गर्यो । पक्राउ परेका व्यक्तिहरूको पृष्ठभूमि हेर्दा यो...