शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

एलन मस्कका बुबा एरोल मस्क भारतमा

काठमाडौं। विश्वका धनाढ्य व्यक्ति खर्व पति एलन मस्कका बुबा एरोल मस्क बुधबार भारत आइपुगेका छन् ।  आफ्नी छोरी परिवारका अन्य सदस्यसहित बुधबार विशेष विमानबाट अयोध्या पुगेका उनले राम मन्दिरको दर्शन गरेका...