शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

इरान युद्धले पेट्रोडलर प्रणाली कमजोर पार्दै छ

इरान युद्धले पेट्रोडलर प्रणालीको आधारबारे प्रश्न खडा गरेको छ । सन् १९७४ यता पेट्रोडलर प्रणाली अमेरिका र खाडी राष्ट्रहरूबिच आपसमा सुरक्षाका लागि तेलको सौदाबाजीको आधार बनेको थियो । ऊर्जा क्षेत्रमा अमेरिका...