तेहरान । अमेरिकी सेनाद्वारा ओमानको खाडीमा जफत गरिएको इरानी कार्गाे जहाज त्यगकपब तुरुन्त रिहा गर्न माग इरानले गरेको छ । इरानको विदेश मन्त्रालयले मंगलबार जारी गरेको वक्तव्यमा जहाज, चालक दलका...