शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आज कीर्तिपुर क्रिकेट मैदानमा सचिन तेन्दुलकर टिम र विनोद दासको टिम भिड्दै

शुक्रबार साँझ नेपाल आएको भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आज कीर्तिपुर क्रिकेट मैदानमा बालबालिकासँग क्रिकेट खेल्दै छन् ।  युनिसेफको आयोजनामा हुन गइरहेको उक्त खेलमा एउटा टिमको कप्तानी सचिनले गर्नेछन् भने...