सुर्खेत । नेकपा एमालेका सांसद लक्ष्मी पोखरेलले बालेन साह नेतृत्वको सरकारले अध्यादेशको बाटो रोजेपछि कडा टिप्पणी गरेका छन् । बुधबार बिहान सामाजिक सञ्जालमा एक पोस्ट गर्दै सांसद पोखरेलले संसद् छलेर...