कुनै पनि राजनीतिक दलको वास्तविक शक्ति उसको चुनावी जित–हारले मात्र मापन हुँदैन। त्यसको मूल्याङ्कन इतिहासले गर्छ। इतिहासले हेर्छ कि त्यो दलले राष्ट्रका लागि के त्याग गर्यो, जनताको स्वतन्त्रताका लागि कति...