बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विद्यालय शिक्षा विधेयकलाई व्यवस्थित गर्न उपसमिति गठन हुने

काठमाडौँ । विद्यालय शिक्षा विधेयक, २०८० लाई व्यवस्थित गर्न उपसमिति गठन हुने भएको छ ।  बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समिति सभापति...