बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

भ्रष्टाचार गरेपछि दुई चिनियाँ पूर्व रक्षामन्त्रीलाई दिइयो 'निलम्बित मृत्युदण्ड'

बेइजिङ । चीनले आफ्ना सैन्य क्षेत्रमा जारी शुद्धीकरण अभियानबिच दुई पूर्वरक्षामन्त्रीलाई भ्रष्टाचारको आरोपमा 'निलम्बित मृत्युदण्ड' सजाय सुनाएको छ ।  राज्य सञ्चारमाध्यमका अनुसार पूर्वरक्षामन्त्री वाई फेङ्गे र लि शाङ्फुलाई घुस लिएको...