बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पूर्वगृहमन्त्री गुरुङलाई छानबिन समितिमार्फत चोख्याउन लागिएको कांग्रेसको आशंका

काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पूर्वगृहमन्त्री सुधन गुरुङलाई छानबिन समितिमार्फत चोख्याउन लागिएको आशंका गरेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले गठन गरेको छानबिन समितिले सत्यतथ्य...