सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

क्रियाशील सदस्य अद्यावधिक गर्न पोखरामा कांग्रेसको प्रशिक्षण

पोखरा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरणका लागि पोखरामा प्रदेशस्तरीय प्रशिक्षण आयोजना गरिएको छ । शुक्रबार महामन्त्री प्रदीप पौडेलको उपस्थितिमा गण्डकी प्रदेशले आफ्ना क्रियाशील सदस्यहरूको विवरणलाई समयसापेक्ष र व्यवस्थित बनाउन...