काठमाडौँ । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट ठहर भएका ६ चिनियाँ फिल्महरू नेपालमा प्रदर्शन हुने भएका छन् । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवर्द्धन कार्यक्रम ‘टियानतान अवार्ड प्यानोरामा’ अन्तर्गत रहेर आगामी...