बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

गौरिटार क्रिकेट मैदान उद्घाटन आज, बागमती कप टी–२० क्रिकेट प्रतियोगिता हुँदै

मकवानपुर । हेटौँडाको गौरीटारमा निर्माण भएको गौरिटार क्रिकेट मैदानको उद्घाटन आज हुँदैछ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ आइतबार दिउँसो क्रिकेट मैदानको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।  प्रदेश सरकारको...