भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासीहरू सरकारप्रति आक्रोशित छन् । होल्डिङ सेन्टर छाड्न चेतावनी दिइएपछि उनीहरू आक्रोशित भएका हुन् । उक्त होल्डिङ सेन्टरमा बस्दै आएकी ६९...