काठमाडौँ । सरकारले जलविद्युत् क्षेत्रमा नीतिगत फड्को मार्ने भन्दै बजेटमार्फत विभिन्न नीतिगत सुधारको घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्यमा लामो समयदेखि अनिर्णीत...