काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रशासन तर्फका सचिव डिल्लीराम शर्माको सरुवा भएको छ । सरकारले शर्माको सरुवा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको हो । हाल स्वास्थ्यमा दुई जना...