काठमाडौँ। शान्ति, नैतिकता र सचेतनाको सन्देश फैलाउँदै विश्वका विभिन्न देशमा हजारौँ माइल पैदल यात्रा गरेका भियतनामी बौद्ध भिक्षु भन्ते पन्ना काराको नेतृत्वमा रहेको टोली सोमबार काठमाडौँ आइपुगेको छ। यस विशेष टोलीसँग अन्तर्राष्ट्रिय...