मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पूर्वगृहमन्त्री धर्मबहादुर थापाको अन्येष्टि

काठमाडौँ । पूर्वगृहमन्त्री धर्मबहादुर थापाको अन्त्येष्टि गरिएको छ। आइतबार उनकाे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएकाे हाे। शाही शासनकालमा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिपरिषद्‌मा गृहमन्त्री भएका उनको गत शुक्रबार ललितपुरमा निधन भएको थियाे।...