काठमाडौँ । इन्स्पेक्टर सन्तोषकुमार खड्का उत्कृष्ट प्रहरी घोषित भएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो । टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयको इन्टेलिजेन्स पिल्लरमा...