काठमाडौँ । नेपाल सरकारले कम्पनी ऐन, २०६३ अन्तर्गत दर्ता भएका कम्पनीहरूलाई बक्यौता विवरण अद्यावधिक गरी पुराना जरिवाना तथा दस्तुर मिनाहा गराउने अवसर प्रदान गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत...