बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सत्यनिरूपण आयोगमा थप १५ हजारभन्दा बढी नयाँ उजुरी दर्ता

काठमाडौँ । सत्यनिरूपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालका घटनासम्बन्धी १५ हजारभन्दा बढी नयाँ उजुरी प्राप्त गरेको छ। आयोगले आइतबार पत्रकार सम्मेलन गरी जबरजस्ती करणी वा गम्भीर यौनजन्य हिंसासँग सम्बन्धित उजुरीका लागि ३...