धनगढी । सातौँ एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड अन्तर्गत ‘वर्ष युवा खेलाडी’ विधाको उपाधि एथलेटिक्सका विक्रमनाथले जितेका छन् । यस विधामा एथलेटिक्सका विक्रम नाथ, कबड्डीका सुशील चुनारा र एथलेटिक्सकी सङ्गीता विक...