काठमाडौँ । गणतन्त्र कोरियामा दक्ष कामदारका रूपमा जानका लागि लामो समयदेखि रोकिएको ई–७ भिसा प्रक्रिया सुरु भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै रोकिएको प्रक्रियालाई अगाडि बढाउन...