शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण

मस्को । रुसले युक्रेनको अग्रपंक्तिनजिक रहेको सुमी क्षेत्रमा उच्च भोल्टेजका विद्युत् सबस्टेशनलाई निशाना बनाउन नयाँ प्रकारका साना फाइबर–अप्टिक ड्रोन प्रयोग गर्न थालेको खुलासा भएको छ। खुला स्रोतमा आधारित अनुसन्धान तथा रोयटर्सले...