सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

एनभीएल : अछामका नृपबहादुर विक काठमाडौँ रेड्सको जिम्मेवारीमा

धनगढी । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको तयारीले तीव्रता पाएको छ।  प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र व्यावसायिक बनाउने उद्देश्यसहित आयोजकले सहभागी सबै ६ फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षक नियुक्त गरेको छ। यस क्रममा...