काठमाडौँ । सिंहदरबारको दक्षिण गेटमा धर्नामा बसेका दुई जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पानीमा भिज्दै निहारिका सिंह राजपूत र बिनु कठायत धर्नामा बसेका थिए । सिंहदरबार प्रवेश गर्न...