अपडेट
गगन थापाको घर अगाडिको शङ्कास्पद गाडी प्रहरीले क्रेन लगाएर हटायो
सोमबार, २९ असार २०८३, १७ : ४२
सारांश
- नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवास अगाडि शङ्कास्पद रूपमा पार्किङ गरिएको गाडी प्रहरीले क्रेनको सहायताले हटाएको छ।
- स्थानीयका अनुसार बीएसी ९५७५ नम्बरको गाडी सोमबार बिहान करिब ७:३० बजेदेखि थापाको निवास अगाडि पार्किङ गरिएको थियो।
- गाडीका धनी सम्पर्कमा नआएपछि प्रहरीले क्रेन बोलाएर गाडी हटाएको र गाडीबारे अनुसन्धान भइरहेको जनाएको छ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवास अगाडि शङ्कास्पद रूपमा पार्किङ गरिएको गाडी साेमबार प्रहरीले क्रेनको सहायताले हटाएको छ।
स्थानीयका अनुसार बीएसी ९५७५ नम्बरको गाडी सोमबार बिहान करिब ७:३० बजेदेखि थापाको निवास अगाडि पार्किङ गरिएको थियो। लामो समयसम्म गाडी धनी सम्पर्कमा नआएपछि प्रहरीले क्रेन बोलाएर गाडी हटाएको हो।
गाडीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालयौन दुर्व्यवहार आरोपमा प्रधानाध्यापक पक्राउ
-
रहस्यमय गाडी पार्किङबारे एमाले महासचिवको प्रतिक्रिया–विनाशकाले विपरीत वुद्धि
-
पति–पत्नीलाई गोली हानी कडैती गर्ने तीन जना पक्राउ
-
'पुनर्लेखन नभएसम्म बजेट पारित हुँदैन'
-
‘लालीबजार’ को धेरै आम्दानी, अरु फिल्मले कति कमाए ?
-
गगन थापाको घर अगाडि पार्किङ गरिएको गाडी कसको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण