सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

मागेको जुत्ताले १३ गोलको कीर्तिमान : जसले 'गोल्डेन बुट' होइन 'एयर राइफल' पाए

काठमाडौँ । हरेक चार वर्षमा हुने विश्व फुटबलको सबैभन्दा ठुलो मञ्च फिफा विश्वकपबाट धेरै खेलाडीले आफ्नो छाप छाड्ने गर्छन् । कतिलाई लामो समयसम्म खेलप्रेमीले सम्झिइरहन्छन् त कति त्यसै हराइजान्छन् । ...