मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

गुराँस गाउँपालिकाको ठेक्कामा हिनामिना : तत्कालीन प्रशासकीय अधिकृत र ठेकदार दोषी ठहर

काठमाडौँ। विशेष अदालतले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र ठेकदारलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले साेमबार दैलेखको गुराँस गाउँपालिकाका...