काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने बहुचर्चित प्रकरणमा काठमाडौँ जिल्ला अदालतले सक्कली भुटानी शरणार्थी तथा भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाललाई दुई वर्ष कैद सजाय सुनाएको छ। न्यायाधीश तेजबहादुर खड्काको...