सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

स्पेनको प्रशिक्षकमा इनरिके

एजेन्सी । स्पेनिस राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा लुइस इनरिके नियुक्त भएका छन् । स्पेनिस फुटबल संघले मंगलबार ४९ वर्षीय इनरिकेलाई प्रशिक्षकको जिम्मेवारी दिएको हो । उनले पाँच महिलाअघि प्रशिक्षकबाट...