काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा अस्ट्रेलिया पठाउन लागिएको ठुलो परिमाणको चुरोट भन्सार र प्रहरीको संयुक्त टोलीले साेमबार बरामद गरेको छ। विमानस्थल कार्गो कम्प्लेक्स भवनमा 'पिक एभिएसन प्रालि'का एजेन्ट अभिनव...