सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?

१७ वर्षीय साल्भाटोरका लागि दैनिक जीवन सहज छैन । उनको तौल १७० किलोग्राम छ र सामान्य रूपमा हिँडडुल गर्नसमेत गाह्रो हुन्छ । उनी आफ्नै जुत्ताको फिता बाँध्न सक्दैनन् । उनको भेस्पा...