पोखरा । गण्डकी प्रदेशका काँग्रेस सांसदहरूले मन्त्रिमण्डल पुनर्गठनको माग गरेका छन् । काँग्रेस संसदीय दलको बैठकमा उनीहरुले अहिलेको सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरू नियुक्त गर्नुपर्ने माग राखेका हुन्...