रौतहट । आश्रय निर्माण सेवाको लापरवाहीका कारण कटहरिया नगरक्षेत्र अन्तर्गत झण्डै पाँचसय परिवार शुद्ध खानेपानीबाट वञ्चित भएका छन् । बाटो छेउमा ढल तथा नाला बनाउने क्रममा क्षति भएको खानेपानीको...