बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पूर्वमन्त्री शाहीसहितको भ्रष्टाचार मुद्दा न्यायाधीशद्वय सुवेदी र पौडेलको इजलासमा

काठमाडौँ । वाइडबडी विमान खरिद प्रकरण सम्बन्धी भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी...