मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

कास्कीमा पहिरोले २ जनाको मृत्यु

पोखरा । कास्कीमा लगातारको वर्षापछि आएको पहिरोले छुट्टाछुट्टै पहिरोमा २ जनाको मृत्यु भएको छ । पोखरा २८ आरुपाटा बस्ने हरि सुनारको घर पहिरोले पुरिँदा ३ वर्षका बालकको निधन भएको छ...