शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

पहिरोमा पुरिएर एकको मृत्यु, दुईजना घाइते

खाँदबारी । सङ्खुवासभाको  चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् ।  मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका...