शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

दुर्घटनास्थलमा बसको पर्दा र ट्रयाकसुट फेला

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा दुईवटा डिलक्स गाडी हराएको ठाउँमा बसको पर्दा भेटिएको छ । वीरगन्जबाट काठमाडौँ आउँदै गरेको एन्जल डिलक्सको पर्दा घटनास्थलमा फेला परेको जिल्ला प्रहरी कार्यालय...