सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बैंकिङ प्रणालीको पुँजी उत्पादनमूलक क्षेत्रमा लैजाने रणनीति बनाउँदै सरकार

काठमाडौँ । अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव धनिराम शर्माले सरकारले बैंकिङ पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लैजाने रणनीति बनाइरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै...