आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

उपेन्द्र यादवले बोलाएको बैठकमा १३० जना केन्द्रीय सदस्य सहभागी

जनता समाजवादी पाटी नेपाल (जसपा) उपेन्द्र यादव पक्षको वीरगञ्जमा जारी बैठकमा १३० जना केन्द्रीय सदस्य उपस्थित भएका छन् । बैठकमा नाम नै दर्ता गराएर १३० जना उपस्थित भएको बैठकमा सहभागी...