जनकपुर । जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध भएका छन् । आज बिहान भएको नोमिनेशनमा अध्यक्ष पदमा यादवको एकल उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ । निर्वाचन समितिका...