मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

‘मधेस आन्दोलन नभएको भए यो देशमा संघीयता आउने थिएन’

मधेस आन्दोलन भएको १८ वर्ष अवधिमा देशकै राजनीतिमा थुप्रै उतारचढाव आए । यतिसम्म कि मधेस आन्दोलन गरेका दलहरू छैनन् । सबैले नाम परिवर्तन गरेर अर्कै–अर्कै बनाइसके । नयाँ–नयाँ दल जन्मिसके...